Friday, February 12, 2016

लौन नि किस डे दिन यस्तो नौटङ्की घटना घटेछ बिचरा केटा

बिहान म बस मा आउँदा लास्ट सिटमा १ जोडी केटा-केटी बसेर गफ गर्दै थिए, त्यत्तिकैमा केटी:- dear, कस्तो टाउको दुख्यो मेरो त . त्यसपछी केटाले केटीको टाउकोमा किस गरिदिन्छ र केटीले ठीक भएजस्तो प्रतिकृया देखाउछे,dr . केहीछिनपछी फेरी, केटी :- सुन न dear मेरो निधार कस्तो तातो भो मलाई ज्वरो आको छ . फेरी केटाले निधारमा किस गरिदिन्छ रdr . केटीले सन्चो भएजस्तो अनुभब गर्छे त्यत्तिकैमा १ जना छेउमा बस्ने बुढो मान्छे कराउछ . . बुढो:- बाबु तिमीले पखाला को पनि उपचार गर्छौ? केटा ठाउँ को ठाउँ बेहोस्, अहिले केटालाई ICU मा राखेर उपचार हुँदैछ र

No comments:

Post a Comment