काम छैन खाली फेसेबूक चलायो बस्यो, फेसेबूकमा केटी जीस्कायो,५-६ कप चिया खायो, चुरोट सल्क्यो, फुस्श धुवा उडायो, पुकार खायो पिचच थुक्यो, भाट्टी पस्यो मालतीको मिठो हातको एक खोयको बिर्को खायो,, बाटोमा हिंड्ने तरुनीलाई एक जिब्रो पडकायो, टोल भरका केटा जम्मा पर्यो गफ चुत्त्यो, बेलुका फर्कदा बाउको हातको एक चाडकन भेटयो, तर केइ छैन भात खायो ओछनमा गयो डङरँग पछारीयो, एक-दुई चोटि फेसेबूक चलायो अनी तरुनी जीस्कायो, भोली बिहान उठयो फेरी दुल्न गयो बेलुका जीस्काको केटीको दाई बाटो कुरीरा हुन्छ एक-दुई सट हान्यो,बाकी अफ्फुले खायो, एसरी बीती राछ जिन्दगानी बेरोजगर भयो यार ll
No comments:
Post a Comment