Wednesday, February 10, 2016

हैट एकदम साँचो कुरा हो

एकचोटि पढौँ त: कहिल्यै केहि पनि नजानेका र नदेखेका पाखेहरुले फेशबुक चलाए भने स्टाटस राख्दा दुनियाँभरका लाई ट्याग गरी मैले पनि फेसबुक चलाउन जान्याँ भनेर देखाउदा रहेछन। नत्र भने बिनाकाममा अरुलाई किन ट्याग गर्छन त नि?

No comments:

Post a Comment