१ मिनेट समय दिएर पढनु होला
माया गर्दा बिचार पुर्याउनु पर्ने कुराहरु ।।
.
.
1. जाहाँ स्वार्थ हुन्छ त्याँहा माया हुदैन ।।
.
2. साँचो मायामा आफ्नो खुसी भन्दा पनी
आँफुले मन पराएको व्याक्ती को खुसी हेरिन्छ
।।
.
3. चोखो माया सेक्स मा केन्द्रीत हुदैन ।।
.
4. माया गर्नलाई उमेर, जात, धनी गरिब
यस्तो केही कुराले रोक्दैन ।।
.
5. माया गर्नेहरु टाढा भए
पनी यदी उनिहरुको माया चोखो छ भने कसैले
छुटाउन सक्दैनन् ।।
.
.
साँचो माया गरौँ । एक अर्का प्रती समर्पीत
होउ
।
जिन्दगी निकै रमाईलो छ ।
यो माया भन्ने चिज यस्तो हो ।।
.
nice job frn
ReplyDelete