सायद ९०% बिद्यार्थीको साझा समस्या हो पढाईमा । ल पढौ त
कक्षा ३:-‘ओए मैले त exam को लागी पुरा
को पुरा तयारी गरें।
कक्षा ४-६ :-‘ओए त्यो
एउटा question चाँही अति गाह्रो लागेर
त्यही एउटा चाँही छाडें।
कक्षा ७-९: ‘मैले त important-important
मात्रै पढें ।
.कक्षा १० :-‘ह्या ४ वटै पाठ
पढ्दा नि पास भइहालिन्छ नि ।
.कक्षा ११
:-‘ओए भोली के को Exam हो?’
.कक्षा १२:-‘साले मलाई अघी भन्नु पर्दैनथ्यो आज
exam छ भनेर ! झण्डै सुतेको सुत्यै भइछु ।
ला……… डटपेन त बोक्नै बिर्सेछु ले ले एउटा
छ भने…
कत्तिको सहमत हुनुहुन्छ त?
नोट:प्रतिक्रियाका लागी यहि पेजको छेउमा फेशबुकको लागो देखिन्छ।उक्त लोगोमा क्लिक गरि तपाँईकै फेशबुकभित्र छिर्न सक्नुहुन्छ।
No comments:
Post a Comment