गजल
तिमिसगँ हुने प्रेमको बात नै रमाईलो॥ सोर्ह बर्षे जबानिको मात नै रमाईलो॥ औशीका रात भए प्रिय मलाई तिम्रो समिप हुदा यो रात नै रमाईलो॥ खै के हो माया? परिभाषा जान्दिन तर यो माया भन्ने जात नै रमाइलो॥ हुन्छ भन्छन कोहि मायामा पनि धोका तिमिले दियौ भने धात नै रमाईलो॥
No comments:
Post a Comment