मोबाईल फेला पार्न सक्ने एउटा नयाँ
एप्लिकेशन बजारमा आएको छ | ‘जेन्या
मोबाईल सेक्युरिटी‘ नामक यस एप्लिकेशनबाट
धेरै पहिले हराएका वा भर्खरै हराएका सबै
समस्याबाट छुटकारा दिने भएको हो |
यस एप्लिकेशनको प्रयोगबाट यसलाई राख्नु
अगावै तपाईको मोबाईल हराएको भए पनि
यसलाई फेला पार्न सकिने भएको छ | तर यसको
लागि हरएको मोबाईलको १५ डिजिटा को
‘IMEI’ कोड चाहिने हुन्छ । ‘IMEI’
मोबाईलको नम्बर हो जुन कहिल्यै पनि
परिवर्तन गर्न मिल्दैन । यो नम्बर
मोबाईलमा ‘*#06#’ डाइल गरेर प्रप्त हुन्छ
।
यदी मोबाईल हराई सकेको छ भने ‘IMEI
number’ मोबाईल किन्दा प्रप्त भएको
बट्टा अथवा वारेन्टी कार्डमा पनि हुन्छ ।
आफ्नो ‘IMEI’ थाहा छ भने जेन्या प्रलिको
वेबसाईट ‘http://
mobilesecurity.jeenya.com/
report‘ मा गएर सम्पूर्ण जानकारी प्रस्तुत
गरेर फारम भर्नु पर्ने हुन्छ । फारम भरी
सकेपछी मोबाईल खोजी कार्य सुरु हुन्छ । त्यो
मोबाईल सम्बन्धि केहि जानकारी प्रप्त
भैसकेपछी जेन्या प्रलिबाट हरएको निबेदन पेश
गर्ने ब्यक्तिलाई सम्पर्क गरिने छ ।
नोट: यै पोष्टको दाईने छेउको Technology अप्सन को फोटोमा क्लिक गरि आफ्नो फेशबुकमा जानुहोला।
No comments:
Post a Comment