Read Slowly.......... you will Laugh -
5 वटा तपाईँ को बारेमा:~you you you
you you you you you you you
you you you you you you you
1⇨तपाईँ यति अल्छि हुनुहुन्छ कि, तपाईँ ले सबै
you पढ्नु भएन! तपाईँ ले यो पनि देख्नु भएन
कि मैले you को बिचमा yoo पनि लेखेको छु!
3⇨अब तपाईँ ले yoo खोज्नु भयो......! 4⇨अब
तपाईँ हॉस्दै हुनुहुन्छ किनकी, तपाईँले yoo
भेट्नु भएन र तपाईँ पागल बनि सक्नु भयो!!!
मलाई तपाईँ को बारे मा 13 वटा कुरा
थाहा छ....!
1:~ अहिले तपाईँ आफ्नो Phone समात्नु
भाको छ!
2:~ तपाईँ Facebook चलाई रहनु भाको
छ!
3:~ तपाईँ ले अहिले मेरो Status हेर्दै
हुनुहुन्छ!
4:~ अब तपाईँ पढ्दै हुनुहुन्छ! 5:~ तपाईँ
मानिस हो!
7:~ तपाईँ आफ्नो ओठ नटसाई P बोल्न सक्नु
हुन्न!
8:~ अब तपाईँ नं. 7 मा लेखेको Try गर्दै
हुनुहुन्छ!
9:~ अब तपाईँ आफै लाई आफु माथी हॉस उठि
रा छ!
10:~ अहिले तपाईँ को अनुहार मा मुस्कान
छ!
11:~ तपाईँ ले 6 नं. को कुरा पढ्नु भएन!
12:~ तपाईँ ले अहिले check गर्नु भयो तर
बुंदा नं. 6 रहेन छ!
13:~ अब तपाईँ हॉस्दै हुनुहुन्छ किनकी मैले
तपाईँ लाई उल्लु बनाई दिएँ!!
No comments:
Post a Comment