Thursday, February 25, 2016

अति रमाईलो तर वास्तविक कुरा

राति सुत्नु भन्दा पहिले एउटा मच्छर मारिदिनुस
ताकी बाकी सबै मच्छर तेस्को मलामी जान्छ्न अनि
तपाई ढुक्कले सुत्नुस ,
कसम सानै देखि intelligent छु
तर घमण्ड कहिले गरिन ,
science ले भन्छ कि पानी उमाल्नाले किटाणु मर्छ
तर science लाई यो थाहा छैन कि
किटाणु मरे पनि तेस्को लास त पानीमै बस्छ,
stupid science
कसम सानै देखि intelligent छु,
तर घमण्ड कहिले गरिन
दुई वटा कुरा सधै याद राख्नुस,
पहिलो कुरा -:प्रत्येक मान्छे तेति धेरै नराम्रो पनि हुदैन
जति उ नागरिकता को फोटोमा देखिन्छ ,
र त्यति राम्रो पनि हुदैन जति facebook को फोटोमा देखिन्छ,
दोस्रो कुरा -:प्रत्येक मान्छे त्यति नराम्रो पनि हुदैन जति उसकी श्रीमतीले सोच्छे,
र त्यति राम्रो पनि हुदैन जति उसकी आमाले सोच्छिन,
अब ताली बजाइ रहनु पर्दैन
भने नि कसम सानै देखि intelligent छु
तर घमण्ड कहिले गरिन,
लाइन हान्न को लागि धेरै तरिका छन
जसमा 3 वटा ? छन ,
1. पेन्सिल 2. पेन 3. मार्कर
राम्रो पनि सोच्ने गर्नुस ,कुनै मान्छे इज्जतदार पनि हुन्छन
रामे लाई सपनामा एउटि केटीले चप्पलले हानिछे
तेसैले उ दुई दिन सम्म बैंक गएन किनकि बैङ्क मा लेखिएको हुन्छ,
हामी तपाईंको सपनालाई साकार पार्छौ,
भन्दै छु नि सानैदेखि intelligent छु
तर घमण्ड कहिले गरिन ,
भगवान र डाक्टर लाई कहिले रिस न उठाउनु होला
भगवान रिसाए डाक्टर को मा पठाइदिन्छन्
डाक्टर रिसाए सिधै भगवान को मा
कसम ,सानै देखि intelligent छु
तर घमण्ड कहिले गरिन,
जिन्दगिमा जहिले एउटा कुरा याद राख्नुस ,
कहिले कसैको दिल नतोड्नुस किनभने
दिल एउटा मात्र हुन्छ, तोडने भए तेस्को हड्डी तोडनुस 206 वटा हुन्छन !!!
भैगो, thank u भन्नू पर्दैन;
तर मन परे share गरिदिनु होला ।।।

No comments:

Post a Comment