Friday, February 19, 2016

करोडौ नेपालीले अति मनपराएको र हजारौ सेयर भएको अति तितो सत्य कहानीबारे एक स्टाटस नछुटाई पढ्नुहोला


 "नेवार्नी ले मिस नेपाल जिति, बाहुन मख्ख पर्यो नेवार्निले देशको प्रतिनिधित्व गर्ने भई भनेर। शेर्पाले हिमाल टाकुरा चढ्यो, बाहुन मख्ख पर्यो नेपालिले हिमाल चढ्यो भनेर। राई,मगर,गुरुङ,लिम्बू लाहुरेमा भर्ती भए, बाहुन मख्ख पर्यो नेपाली पनि बिदेश आर्मिमा भर्ती भए भनेर। मधेसी मुलको मान्छे बिश्वका धनी ब्यक्तिको सुचिमा पर्यो, बाहुन मख्ख पर्यो नेपाली पनि बिश्वका धनी मध्ये एकमा पर्यो भनेर। . क्षत्री हरु आर्मिमा छिरे, बाहुन मख्ख पर्यो देशका आर्मिलाई देखेर। बाहुनले मिहिनेत गरेर पढ्यो, लोकसेवा लड्यो अनि सरकारी जागिरे भयो, तर अरु मख्ख परेनन् उल्टै कुरा काट्न थाले बाहुनले देश बिगार्यो,बाहुनले मात्र सरकारी जागिर खाए, बाहुनले देश लुटे आदि इत्यादी कुरा गर्न थाले! . ""सक्छस् भने तँ पनि सरकारी जागिरे भएर देखा न, कोटाको भरमा जागिरे भएर होईन खुल्ला प्रतिस्पर्धा बाट छिरेर देखा अनि मान्छु। तेरो कुनै प्रगती माथी मैले डहा गर्या छु अहिले सम्म?? अनि छैन भने मैले गरेको मिहिनेत को डहा चैँ किन गर्छस्??" भनेर मुहतोड जवाफ दिन मनलाग्छ तर दिँदिन!! . अझ अर्को कुरा अरुबेलामा हजार हजार खर्च गरेर साथिभाईलाई रमाईलो गराएको देख्दैनन् अनि जब उनिहरुलाई परेको बेला कुनै कारणले पैसा दिन वा खर्च गर्न सकिँदैन अनि भन्छन- "मु* लोभी बाहुन!" "तेरो बाउ लोभी तेरि आमा लोभी, तेरो साखा सन्तान लोभी, तेरो सात पुस्ता लोभी। मेरो पैसा मेरो मर्जी, तेरो बाउले कमाएर ल्याएर दिएको पैसा हो र?? मनलागे खर्च गर्छु मननलागे गर्दिन तँलाई के को टाउको दुखाई?" भनेर जवाफ फर्काउन मन लाग्छ तर अहँ केही बोल्दिन! अझ यो ट्वाँके प्रडक्सनको तो खाते बाहुन भन्ने भिडियोले त नदिनु दुख दिएको छ! grumpy emoticon सबैले खाते बाहुन,मु* बाहुन,पाजी बाहुन भन्थे कुनै बेलामा!! . फेरि अर्को कुरा-ज्यापुलाई ज्यापू भन्न नहुने रे,दलितलाई दलित भन्न नहुने रे,भोटेलाई भोटे भन्न नहुने रे!! हाम्लाई चैं "ओई बाहुन" भनेर बोलाउँदा ""हजुर"" भन्न पर्ने रे!! . "तँलाई चैँ तेरो जातले बोलाउँदा तेरो बेईज्जत हुने, अनि मलाई चैँ मेरो जातले बोलाउँछस्?? मेरो नाम छैन हँ??" भनेर जंगिन मनलाग्छ तर अहँ चुईँक्क बोलिदैन!! साथिभाई संग बसेर दारु खाँदा पनि भन्छन् ""थुईक्क बाहुन भएर रक्सी खाने?? रे!!"" के रक्सिको बोतलमा (not for bahuns) भनेर लेख्या हुन्छन् हो? . अझ केई नयँ क्रान्तिकारी काम-जस्तै (सुंगुरको मासु खानु,बफ म:म खानु,हुक्का खानु आदि) गर्यो भने घर परिवार आफन्तले भन्छन् - "लौ न यस्ले कुलको इज्जत फाल्यो,बिगृयो,स क्कियो,नास्सियो!! आज सम्म हाम्रो खलकमा कसैले यसो गरेका थिएनन् तर यस्ले यसो गर्यो" रे... ए बाबा मेरो खलकमा कोई आज सम्म डिभी परेर औरिका गाका छैनन् अब यस्को मतलब यो होईन कि मलाई केई गरि डिभी पर्यो भने म पनि औरिका नजाउँ, किनकी मेरो खान्दानमै अहिले सम्म कोहि डिभी परेर औरिका गएका छैनन्!! देशमा बसेर मधेस आन्दोलन गर्ने, पजेरो चढ्ने, करोडौँ को सम्पती जोडेको मधेसी चैँ सिमातकृत,पिछडिएको,हेपिएको,समाज बाट पछि पारिएको हुन्छ!! . अनि ८०% ल्याएर पनि देशमा राम्रो जागिर नपाएको कारणले खाडिमा गएर रगत र पसिना बेच्ने बाहुन चैँ सामन्ति कहलिन्छ!!! थुईक्क यो समाजको सोच!! देख्नेले ठूलो जात, सामन्ती जात भनेर देखेपनी बाहुन भित्रका पीडा पनि अनेक छन्!! .तर जे भएपनी अरु जाती जस्तो रिस डहा गर्ने,प्याच्च भन्ने,भिड्न नसक्दा आरक्षण को भिख माग्ने, हेप्ने, होच्याउने जस्तो काम कहिल्यै गरिएन!!

No comments:

Post a Comment