Saturday, February 13, 2016

बुढी अामा पनि के कम राम्रै जबाफ दिइन्

एउटा भिखारि गाउँमा भिख माग्दै एउटा बुढी अामाको मा पुगेछ र बुढीअामा लाई भनेछ,

भिखारि : रोटी भए अलिकति दिनुन बुढी अामा
बुढी अामा : ऐले पाकेको छैन, एकछिन पछि अाउनु
भिखारि: (भिखारि ले मोबाइल नम्बर दिदै) यो मेरो नम्बर हो, रोटी पाके पछी मिस्कल दिनु है त,

 (बुढीअामा छक्क पर्दै सोचिछिन भिखारि को पनि                 मोबाइल ?? यसलाई त रोटी दिनै पर्यो, अनि भनिछन )

बुढी अामा : मिस्कल किन दिनु ? एकछिन पछि रोटी पाक्छ त्यसपछि म फेसबुकमा फोटो upload गरिदिन्छु, download गरेर खानु ।


भिखारि ठाउको ठाउँ बेहोस  !!!!!

No comments:

Post a Comment