Friday, February 12, 2016

भ्यालेन्टाईन स्पेशल लभ टिप्स एक मिनेट समय निकालेर अबश्य पढ्नुहोला

१ मिनेट समय दिएर पढनु होला माया गर्दा बिचार पुर्याउनु पर्ने कुराहरु ।। . . 1. जाहाँ स्वार्थ हुन्छ त्याँहा माया हुदैन ।। . 2. साँचो मायामा आफ्नो खुसी भन्दा पनी आँफुले मन पराएको व्याक्ती को खुसी हेरिन्छ ।। . 3. चोखो माया सेक्स मा केन्द्रीत हुदैन ।। . 4. माया गर्नलाई उमेर, जात, धनी गरिब यस्तो केही कुराले रोक्दैन ।। . 5. माया गर्नेहरु टाढा भए पनी यदी उनिहरुको माया चोखो छ भने कसैले छुटाउन सक्दैनन् ।। . . साँचो माया गरौँ । एक अर्का प्रती समर्पीत होउ । जिन्दगी निकै रमाईलो छ । यो माया भन्ने चिज यस्तो हो ।। .

1 comment: